६ विश्वविद्यालयका सेवा आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान
काठमाडौँ । विभिन्न ६ विश्वविद्यालयका सेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले नेपाल...