२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्ड अध्यक्ष छनोटका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत गठित सिफारिस समितिले संक्षिप्त सूची सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालय, सिंहदरबारमा बसेको अध्यक्ष छनोट सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ (३) अनुसार प्राप्त आवेदनहरूको मूल्यांकनपछि संक्षिप्त सूची तयार गरेको जनाएको छ ।

समितिका अनुसार तोकिएको समयसीमाभित्र ४७ जनाले व्यक्तिगत विवरण पेश गरेका थिए । तीमध्येबाट छनोट गरी चार जनाको नाम संक्षिप्त सूचीमा समावेश गरिएको हो ।

संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूसँग समितिले तोकिएको मिति र समयमा छलफल गर्ने भएको छ । छलफल अर्थ मन्त्रालय, सिंहदरबारमै सञ्चालन गरिनेछ ।

समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार डा. नवराज अधिकारीसँग २०८३ साल जेठ ८ गते दिउँसो १ बजे, विनयदेव आचार्यसँग १:३० बजे, मुकुन्द कुमार क्षेत्रीसँग २ बजे र डा.गोपालप्रसाद भट्टसँग २:३० बजे छलफल हुने उल्लेख गरिएको छ ।

0 Comments