२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) मा रिक्त रहेको उपकुलपति पदका लागि उपयुक्त उम्मेदवारको सिफारिस गर्न तीन सदस्यीय छनोट समिति गठन गरिएको छ।

मंगलबार सम्पन्न विश्वविद्यालय सभाको बैठकले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको नेतृत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

विश्वविद्यालय स्रोतका अनुसार समितिमा केयूका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्मा तथा राष्ट्रिय योजना आयोगमा शिक्षा क्षेत्रको जिम्मेवारी सम्हालिरहेका सदस्यलाई समावेश गरिएको छ।

समितिले उपकुलपति छनोटका लागि आवश्यक योग्यता, मापदण्ड र कार्यविधि तय गरी नाम सिफारिस प्रक्रियालाई अघि बढाउने जिम्मेवारी पाएको छ।

हालै जारी कानुनी व्यवस्थाअनुसार विश्वविद्यालयका तत्कालीन उपकुलपति पदमुक्त भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरिएको विश्वविद्यालयले जनाएको छ।

0 Comments