नेपाल प्रहरीका ८ जना डिआइजीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक(डिआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना...