राप्रपाद्वारा कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मंसिरमा हुने भनिएको उपनिर्वाचनको तयारीमा जुटेको छ। उपनिर्वाचनको मिति तय नहुँदै राप्रपाले कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस गरेको छ। राप्रपा...