कैलाली ४ बाट नैनसिंह महर सिफारिस, प्रतिस्पर्धी को ?
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि सिफारिस गरिएको छ । नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४...