उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि २७ जना सिफारिस (सूचीसहित)
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ न्यायाधीश सिफारिस गरेको छ । शुक्रबारको परिषद् बैठकले उक्त निर्णय गरेको हो । उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसका प्रधान...