प्रदेश अस्पतालबाटै ‘सिभिल अस्पताल’को सेवा, सोमबारदेखि सुरु
काठमाडौँ । निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले अब प्रदेश स्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्। भूमि...