२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड प्रदर्शनको क्रममा घाइते भएका अझै ९ जना उपचाररत, ३६६ जना घर फर्किए

अ+ अ-

काठमाडौँ ।  निजामती कर्मचारी अस्पतालले जेन जेड प्रदर्शनको क्रममा घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी पछिल्लो जानकारी सार्वजनिक गरेको छ ।

अस्पतालको विज्ञप्तिअनुसार, प्रदर्शनमा घाइते भएकामध्ये अझै ९ जनाको उपचार भइरहेको छ भने ३६६ जना सामान्य उपचारपछि घर फर्किसकेको जनाएको छ । जम्मा ४६१ जना घाइतेलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। तीमध्ये ४४ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको थियो।

कूल ५१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएकोमा ४२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। गम्भीर प्रकृतिका घाइतेहरूको शल्यक्रिया पनि गरिएको थियो, जसमा ५० जनाको शल्यक्रिया भएको र ११ जनाको पुनः शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। उपचारको क्रममा ६ जनाको निधन भएको पनि विज्ञप्तिमा उल्लेख छ।