सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी
काठमाडौँ । सिराहामा गोली प्रहार गरी एक जना पुरुषको हत्या भएको छ। शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो। प्रमुख जिल्ला अधिकारी...