२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न माग 

अ+ अ-

काठमाडौँ । प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने क्रममा व्यापक रूपमा आचारसंहिता उल्लङ्घन भएपछि त्यसलाई रोक्न सिराहा विकास मञ्चले माग गरेको छ।

सिराहामा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी दर्ता गराउने क्रममा दल र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले आफूहरूले आगामी दिनमा कडाइ गर्न जिम्मेवार निकायलाई खबरदारी गरेको सिराहा विकास मञ्चका संयोजक रामरिझन यादवले बताए।

जिल्ला आचारसंहिता अनुगमन समिति सिराहालाई आचारसंहिता पालना गराउन ज्ञापनपत्र बुझाएको भन्दै संयोजक यादवले आचारसंहिता कार्यान्वयन गर्न जोड दिनुपर्ने बताए। 

निर्वाचन आयोग ऐन, २०७८ को परिच्छेद ४ को दफा १३ (१) (ण)निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उल्लेख भएकाले अनुगमन समितिले आचारसंहिता विपरीतका वारदात रोक्नुपर्ने संयोजक यादवले बताए।