नेपालमा व्यवस्थापन परीक्षण : अभ्यास, चुनौती र सुधारका बाटाहरू
पृष्ठभूमीसार्वजनिक प्रशासनलाई सक्षम, प्रभावकारी, जनउत्तरदायी तथा नतिजामुखी बनाउने उद्देश्यले विकास भएको एउटा महत्त्वपूर्ण आधुनिक व्यवस्थापकीय औजार हो-व्यवस्थापन परीक्षण। सङ्गठनको योजना निर्माण, नेतृत्व शैली, निर्णय प्रक्रिया, नियन्त्रण प्रणाली, स्रोत–साधनको उपयोग र...