लोक सेवा आयोगमा कोरोना सङ्क्रमण, नतिजा प्रकाशनलगायत महत्त्वपूर्ण तीन शाखा सिल
काठमाडौँ । लोक सेवा आयोगका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीन महत्त्वपूर्ण शाखाहरू सिल गरिएको छ । लोक सेवा परीक्षा सञ्चालन गर्ने आयोगकै तीन महत्त्वपूर्ण शाखाहरू सूचना(विज्ञापन) तथा प्रकाशन शाखा,...