दुर्व्यसन रोक्न विद्यालयमा ‘सिसी क्यामेरा’बाट निगरानी
झापा । सामुदायिक विद्यालयलाई सुरक्षित र दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित झापाको बाह्रदशी गाउँपालिकामा सिसी क्यामेरा जडान अभियान सुरुआत गरिएको छ । विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै विद्यार्थीका लागि सुरक्षित...