पत्नी सवार महानगरको गाडी ट्राफिकले रोकेपछि सिंहदरवार जलाइदिने बालेनको धम्की
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले शनिवार साँझ दिएको सिंहदरवार जलाइदिने धम्की पत्नी सवार महानगरको गाडी ट्राफिकले रोक्नु रहेको बुझिएको छ । बालकुमारीबाट कोटेश्वरतर्फ रफ्तारमा कुदेको सेतो...