प्रहरी घेरा तोड्दै सिंहदरवारतर्फ अघि बढे जेन जेड, पश्चिम गेट बन्द
काठमाडौँ । पुतली सडक क्षेत्रबाट जेन जेड आन्दोलनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै सिंहदरवारतर्फ अघि बढेका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू राजधानीका प्रमुख स्थानहरूमा विरोध प्रदर्शन गर्दै...