कोशीको सीप तथा रोजगार मेला : स्थानीय तहमै पुगेर युवालाई रोजगारीमा जोड्ने पहल
काठमाडौँ। इटहरीमा जारी सीप तथा रोजगार मेलाको अवसर स्थानीय तहसम्म विस्तार गर्न रोजगार मिलान कार्यक्रम सञ्चालन गरिएको छ। यसअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयको टोली र अरियन्ट कम्पनीका मानव संसाधन...