परम्परागत सीपको संरक्षणमा जोड दिँदै हेटौँडा उपमहानगर
बागमती । हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड दिने भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा ‘हातको सीपले जीविका मात्र होइन पुस्तौँदेखिको...