सीमामा सरकारको प्राथमिकता : एक महिना भित्र ४० किमी बाटोको डिपिआर तयार गरिँदै
काठमाडौँ । सरकारले भारतसँग सिमाना जोडिएको दार्चुलाको व्यास गाउँपालिका वडा नं. एक स्थित छाङरुबाट दुमलिङसम्मको ४० किलो मिटर गोरेटो बाटोको डिपीआर एक महिना भित्र तयार गर्ने गरी काम अघि बढाएको...