सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौँ । सीमाको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा माओवादीले प्रदर्शन गरेको छ। सीमाका विषयमा प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा माओवादीले शनिबार काठमाडौँको माइती...