अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीद्वारा सैन्य सम्बन्ध पुनःस्थापित
बेइजिङ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङ एक वर्षमा उनीहरूको पहिलो शिखर सम्मेलनमा सैन्य सञ्चार पुनः स्थापना गर्न सहमत भएका छन् । विश्वको सबैभन्दा ठूलो...