राष्ट्रपति पौडेललाई चिनियाँ राष्ट्रपति सीको समवेदना सन्देश
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा हालै गएको विनाशकारी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार राष्ट्रपति सीले शुक्रबार...