नेपाल संवत्को पूर्वसन्ध्यामा काँग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने
काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्याली’ आयोजना गर्ने भएको छ । महानगर समितिका सभापति सुशन वैद्यले नेपाल संवत् मनाउने समुदायलाई लक्षित...