सेनाले सुकुमबासीको विवरण माग गरेको विषयमा ८ स्थानीय प्रमुखहरूको ध्यानाकर्षण, भने-‘विधि पुगेन’
काठमाडौँ । नेपाली सेनाले सुकुमबासी बस्ती तथा नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको विवरण माग गरेको विषयमा लुम्बिनी प्रदेशका ८ स्थानीय तहका प्रमुखहरूले संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन्। स्थानीय तहका...