सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी राजमार्ग खुल्यो
किमाथाङ्का (सङ्खुवासभा) । सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ सेम्बुङमा खाँदबारी-किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथाङ्का सडक एक दिनपछि खुलेको...