धादिङको गजुरीमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध
काठमाडौँ । नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२, चालिसेमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सोमबार बिहान करिब ५:४५ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुई...