काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर
काभ्रेपलाञ्चोक । महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडौं लगियो । ‘सुत्केरी व्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’ मा भर्ना...