‘छ महिनाको सुत्केरी बिदा कर्मचारीले पाउने सुविधा मात्र होइन, राज्यको लगानी हो’ : मन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तावित छ महिनाको सुत्केरी बिदालाई कर्मचारीले पाउने सुविधामा मात्र सीमित गरेर हेर्न नहुने बताएकी छन्। यसलाई मातृत्वको सम्मान, नवजात शिशुको स्वास्थ्य...