११ फाल्गुन २०८०, शुक्रबार
प्रदेशमा रहेको धार्मिक स्थल प्रदेशकै मातहतमा ल्याइने
इनरुवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा रहेको धार्मिकस्थल प्रदेशकै मातहतमा ल्याइने बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले आज सुनसरीको धरान उपमहानगरपालिकामा...