जिप दुर्घटनाका घाइतेहरूको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइयो
काठमाडौँ । हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट गम्भीर घाइतेहरूको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ । सोमबार समाजिक सञ्जाल मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हुम्लामा...