रसुवा बाढी : सुदूरपश्चिम सरकारको दुई करोड सहयोग, मुख्यमन्त्रीसहित सबै मन्त्रीले एक महिनाको पारिश्रमिक दिने
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त रकम...