एमालेले भन्यो-सरकारमा नभएपनि नीति तथा कार्यक्रमको स्वामित्व लिन्छौँ
काठमाडौँ । नेकपा एमालेले आर्थिक वर्ष ०८१/०८२ का लागि सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नो पार्टीले स्वामित्व लिएको जनाएको छ । हालसम्म सरकारमा सहभागी नभएर मुख्यमन्त्री...