सुदूरपश्चिममा मन्त्री परिषद् हेरफेर, रावलले पाए आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार हेरफेर गरेका हुन । अक्कल बहादुर रावलले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।...