सुदूर पश्चिममा ओली पक्षबिनै एमाले संसदीय दलको बैठक
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक प्रदेशसभा संसदीय दलको कार्यालयमा बसिरहेको छ । बैठकमा एमाले संसदीय दलको विधान पारित गर्ने कार्यसूची रहेको बैठकमा ओली पक्षका सांसदहरू उपस्थित...