सेवा र पूर्वाधारलाई लैंगिक उत्तरदायी बनाउन संस्थागत प्रबन्धमा काम सुरु गरिसकेका छौँ : उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सेवा र पूर्वाधारलाई लैंगिक उत्तरदायी बनाउन सहरी योजनाका नीति र संस्थागत प्रबन्धमा काम सुरु गरिसकेको बताएकी छन् । उनले बिहिबार थाइल्याण्डको बैंककमा आयोजना...