‘शून्य सहनशीलतामार्फत जेन जेड शहीदको सपना पूरा गर्न प्रतिबद्ध छौँ’ : कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलतामार्फत जेन जेड सहिदहरूको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएकी छन् । जेन जेड शहीद दिवसको सन्दर्भमा उनले गत वर्ष...