काठमाडौँ महानगर अपडेट : डङ्गोलको अग्रता कायमै
काठमाडौँ । काठमाडौँको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलको अग्रता कायमै छ । काठमाडौँ महानगरको उपमेयर पदका उम्मेदवार डङ्गोलले ६५५७ मत पाएकी छन् । गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार...