काठमाडौँ । काठमाडौँ महानगरको उपमेयर पदमा एमालेकी सुनिता डङ्गोल एकलौटी मतसहित अघि बढेकी छन् ।
सुनिताले २,८८४ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८२३ मत पाएका छन् ।
रामेश्वरको पछि-पछि रहेकी राप्रपाकी बिनिता मजगैयाले ६७० मत ल्याएकी छन् ।







