बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? भन्दै कानुन मन्त्रीलाई एमाले सचेतकको प्रश्न
काठमाडौँ । नेकपा एमालेका सचेतक सुनिता बरालले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्दै भइरहेको चर्चाको कानूनमन्त्री अजयकुमार चौरासियासँग जवाफ माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्रीसन्त्री र मन्त्रालयको ध्यानाकर्षण...