२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली बैंकमा अलपत्र करोडौँ भारतीय रुपैयाँबारे संसदमा उठ्यो प्रश्न

अ+ अ-

काठमाडौँ । एमाले सांसद सुनिता बरालले नेपाली बैंकमा अलपत्र अवस्थामा रहेको भारतीय रुपैयाँको विषयमा चासो राखेकी छिन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले नेपाल-भारत क्रस बोर्डर डिजिटल पेमेन्टको विषय उठाउँदै सो विषयमा प्रश्न राखेकी हुन्। संयुक्त राष्ट्रसङ्घले नै भूपरिवेष्ठित मुलुकले पाउने अधिकारका विषयमा प्रस्ट पारेको भन्दै बरालले प्रधानमन्त्रीलाई सोसम्बन्धी ‘कन्भिन्सन अफ द ल अफ सी’ अध्ययन गर्न सुझाव दिइन्।

‘अग्निपथ योजनाका बारेमा तपाईँले केके विषय उठाउनुभयो रु क्रस बोर्डर ट्रान्सफरको कुरा भइरहेको छ। नेपाली बैंकमा अलपत्र रहेको करोडौँ भारतीय रुपैयाँका बारेमा के-कस्ता सहमति भए ? नेपाली भूमिका विषयमा संयुक्त राष्ट्रसङ्घको कन्भिन्सन अफ द ल अफ सिले भूपरिवेष्ठित मुलुकले पाउने अधिकारका विषयमा प्रस्ट बोलेको छ। त्यो अध्ययन गरेर जानु भएको भए राम्रो हुन्थ्यो । कुन विज्ञले तपाईँलाई त्यति ठूलो प्राधिकार दिएर पठायो जान्न चाहन्छु,’ उनले भनिन्।

सांसद बरालले प्रधानमन्त्रीको भ्रमणमा न्यूनतम कूटनीतिक मर्यादा समेत पालना नगरेको भन्दै आपत्ति जनाइन्।