भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च सतर्कता अपनाउन पर्यटन बोर्डको अपिल
काठमाडौँ । सावधानी अपनाउन अपिल गरेको छ । बोर्डले विशेषगरी यही असोज ९ गते शुक्रवारदेखि ११ गते आईतवारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले आवश्यक परे गतिविधि स्थगित...