प्रतिनिधिसभा विघटन मुद्दा : आज देव गुरुङको रिटमाथि अन्तिम सुनुवाइ हुँदै
काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ । आज (शुक्रवार) नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङसहित चारजनाको निवेदनमाथि अन्तिम सुनुवाइ हुँदै छ । गुरुङसँगै निवेदन...