प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया शुरु, दशैँ अगावै नियुक्ति टुंग्याउने समितिको तयारी
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । बिहीवार बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको योग्यता, कार्य...