महँगी नियन्त्रणका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न विपक्षी दलहरूको माग
काठमाडौँ । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तीव्र भएको भन्दै विपक्षी दलहरूले सरकारसँग महँगी नियन्त्रणका प्रभावकारी उपाय अपनाउन तथा सुपथ मूल्य पसल सञ्चालन गर्न माग गरेका छन्। बिहीबार बसेको विपक्षी दलहरूको...