रवि र छविका फाइल एकैसाथ पेस गर्न अदालतको आदेश
रुपन्देही । सुप्रिम सहकारी ठगी मुद्दामा बिगोबमोजिमको रकम बुझाएर थुनामुक्त रहँदै पुर्पक्षका लागि मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछाने र...