सुरक्षा अवस्था र सरकारको कार्यशैलीप्रति श्रम संस्कृति पार्टीको आपत्ति, मार्गप्रशस्त गर्न आग्रह
काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले देशको पछिल्लो सुरक्षा अवस्था र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले सरकार...