दार्चुलामा निर्वाचन सुरक्षाका लागि ८ सय ५६ जना कर्मचारी खटाइए, मतदान स्थलमा संयुक्त सुरक्षा गस्ती सुरु
काठमाडौँ । दार्चुलामा निर्वाचन सुरक्षाको लागि तीन वटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त सुरक्षा...