घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन भद्दा मजाक : योगेश भट्टराई
काठमाडौँ। नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय भद्दा मजाक भएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीले बिहीबार...