कृत्रिम बौद्धिकता अवसरसँगै चुनौती पनि हो : उपाध्यक्ष पाण्डे
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोग विश्वमा नयाँ युगको आरम्भ गर्नाका साथै चुनौती पनि थपेको बताएका छन् । सो पार्टीको विज्ञान तथा...