सुर्तीजन्य पदार्थमा कर बढाउन राष्ट्रियसभाका सांसदको माग
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुको कर बढाउन माग गरेका छन् । आर्थिक विधेयक, २०८० माथिको दफाबार छलफलमा भाग लर्दै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा संशोधनको प्रस्ताव...